म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लगाउदै ग्वार्डिओला

यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
kendrabindu.com · 1 हप्ता अघि

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लब छोड्ने भएका छन् । यो सिजनको अन्त्यसँगै उनको १० वर्षको बसाइमा पूर्णविराम लाग्नेछ । सन् २०१६ मा सिटी आएयता ग्वार्डिओलाले १७ ठूला उपाधि जितेका छन् । उनको स्थानमा एन्जो मारेस्काले प्रशिक्षक पद सम्हाल्ने विश्वास गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू