सिद्धान्त छाडेर नाफामुखी बन्दा सङ्कटमा सहकारी
▸ यस स्टोरीको अंश: सहकारीमा वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनमा गम्भीर कमजोरी औंल्याइयो
सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन तथा सहकारीको मूल सिद्धान्त विपरीतका गतिविधिका कारण सहकारी क्षेत्र सङ्कटतर्फ उन्मुख भएको एक उच्चस्तरीय जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । प्रभावकारी नियमन र सुशासन अभावका कारण जनविश्वासमा ह्रास आएको प्रतिवेदनले औँल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›