कांग्रेसमा संस्थापन र इतरबीच ‘ग्लु’ बन्न सक्लान् कोइराला?

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
nepalnews.com · 1 हप्ता अघि

नेपाली कांग्रेस न एकता न विभाजनको अवस्थामा छ। सभापति गगन थापाले एकताका लागि संवाद गरिरहे पनि पूर्वसभापति शेरबहादुर देउवा समूहले ठोस अजेन्डाको माग गरिरहेको छ। देउवा समूहले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेपछि पार्टीमा विभाजनको रेखा कोर्न सक्ने विश्लेषण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू