नेपाली कांग्रेस : यथास्थिति रोज्ने कि औचित्य खोज्ने?

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
baahrakhari.com · 5 दिन अघि

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र गुटगत कलहले पार्टीको राष्ट्रिय राजनीतिमा उपस्थिति र सान्दर्भिकताभन्दा बढी चर्चा पाइरहेको छ। गगन थापा नेतृत्वको संस्थापन पक्ष 'कांग्रेस २.०' को अवधारणासहित पार्टीलाई आमूल रूपान्तरण गर्ने अठोटमा छ भने शेरबहादुर देउवा समूहलाई कांग्रेस मूल बाटोबाट बरालिएको चिन्ता छ। कांग्रेसले आगामी ५ वर्षका लागि सत्ता बाहिर बस्ने स्पष्ट जनादेश पाएको छ र अबको बहस कांग्रेसमाथिको प्रश्न – "यथास्थितिमा रमाउने कि औचित्य प्रमाणित गर्ने?" भन्नेमै केन्द्रित हुनुपर्छ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू