जेठ २३ गतेदेखि खुला जुडो
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्ले एन्फामाथिको निलम्बन फुकुवा गर्योच्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दाेस्राे खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ। प्रतियोगितामा पुरुष÷महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तथा महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि तौलसमूहमा खेल हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›