बुटवलमा विहिबारदेखि दोस्रो संस्करणको खुला डोरी तान प्रतियोगिता हुँदै
▸ यस स्टोरीको अंश: मेस्सी अर्बपति क्लबमा सामेल, रोनाल्डोपछि दोस्रो फुटबलर
नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता जेठ १४ र १५ गते आयोजना हुने भएको छ । लोप हुन लागेको परम्परागत खेलको प्रवर्द्धन गर्ने र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा विजेताले नगद रु. ६० हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›