कर्मचारीको तलब बढाउने तयारीदेखि हर्क साम्पाङलाई सभामुखको चेतावनीसम्म

यस स्टोरीको अंश: कर्मचारीको तलब वृद्धि, कानुन निर्माणमा नागरिक सहभागिता र अस्पताल सेवा विस्तारका विषयमा समाचार
lokaantar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुको कारण माग गर्दै सरकारका नाममा 'कारण देखाऊ आदेश' जारी गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू