नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआईपी सेवा लिन सकिने
▸ यस स्टोरीको अंश: वाणिज्य बैंकहरूको शेयर धितो कर्जा ३४.५५%ले बढ्यो, कृषि विकास बैंक अगाडिनबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ। यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›