विषयगत समितिको जिम्मेवारी दिनेबारे काँग्रेस संसदीय दलको बैठकमा छलफल

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
prasashan.com · 1 दिन अघि

नेपाली काँग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी दिने सम्बन्धमा छलफल भएको छ। बैठकमा संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका सम्बन्धमा पनि छलफल भएको छ। संसदीय दलको केही रिक्त पदहरू पूर्ति गर्ने विषयमा पनि छलफल भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू