काँग्रेस सांसदलाई संसदीय अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा संघीय सांसदहरूका लागि संसदीय अभिमुखीकरण कार्यक्रम
नेपाली काँग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित