सानिमा रिलायन्स लाइफद्वारा पुनर्जागरण अभियान, विलम्ब शुल्कमा शतप्रतिशत छुट

यस स्टोरीको अंश: सानिमा रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नवीकरणमा विलम्ब शुल्कमा शतप्रतिशत छुटसहित पुनर्जागरण अभियान
arthadabali.com · 2 दिन अघि

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बीमालेखको नवीकरणका लागि पुनर्जागरण अभियान सुरु गरेको छ । कम्पनीले विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकहरूलाई लक्षित गर्दै विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको सुविधा सार्वजनिक गरेको हो । उक्त पुनर्जागरण अभियान जेठ ११ गतेदेखि ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू