इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

यस स्टोरीको अंश: इसेवाको जीवन बीमा नवीकरण योजना: स्मार्ट टिभी र नगद जित्ने अवसर
www.enepalese.com · 5 दिन अघि

इसेवाले जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म जीवन बीमा नवीकरणलाई सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले ४३ इन्चको स्मार्ट टिभी, २५ हजार रुपैयाँ नगद पुरस्कार र साप्ताहिक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू