इसेवामार्फत जीवन बीमा प्रिमियम तिर्दा ग्राहकलाई उपहारै उपहार
▸ यस स्टोरीको अंश: इसेवाको जीवन बीमा नवीकरण योजना: स्मार्ट टिभी र नगद जित्ने अवसर
नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा (eSewa) ले जीवन बीमा नवीकरण प्रक्रियालाई अझ सहज, सुरक्षित र आकर्षक बनाउने उद्देश्यका साथ विशेष उपहार योजना सार्वजनिक गरेको छ । यही जेठ १ गतेदेखि सुरु भएको यो अभियान आगामी असार ३२ गते (२०८३) सम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले इसेवाको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्दा आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित