बागमती प्रदेश प्रमुख देवकोटाबाट नीति कार्यक्रम सार्वजनिकीकरण
▸ यस स्टोरीको अंश: बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएको छ । नीति कार्यक्रममा सुशासन, सेवा प्रवाहमा सुधार, उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो पूर्वाधार निर्माण, वातावरण, मानव विकास र वातावरण संरक्षण गर्ने उल्लेख छ । प्रदेश सरकारको सुशासन, पारदर्शी, जवाफदेहिता नतिजामुखी, सार्वजनिक प्रशासनलाई शासन प्रणालीको मूलआधारका रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›