एमाले सचिवालय बैठक : पाँच उपाध्यक्षद्वारा धारणा प्रस्तुत, कार्यविभाजनको विषयमा भोलि छलफल हुने

यस स्टोरीको अंश: पूर्वमुख्यसचिव अर्याल भन्छन्: राजनीति र प्रशासनबीच संवाद अभावले निर्णयमा अन्योल बढ्छ
www.onlinepana.com · 5 दिन अघि

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ । पार्टी अध्यक्षको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन् । आजको बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा भने प्रवेश नभएको र भोलि बिहान ११:३० बजे बस्ने बैठकमा बोल्न बाँकी १२ जना नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू