एमाले केन्द्रीय सचिवालय बैठक सुरु
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ । शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित