कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गठन गर्‍यो ७ विषयगत उपसमिति

यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
himalpress.com · 2 दिन अघि

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर सात विषयगत उपसमितिहरू गठन गरेको छ । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सम्पन्न बैठकमा पार्टी सभापति गगन थापा पनि उपस्थित थिए । बैठकले विभिन्न विधाका विज्ञ र प्रभावशाली नेताहरूलाई उपसमितिको संयोजक तोकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू