कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्यो
नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ ३ गतेका लागि आह्वान गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति गगन थापाको उपस्थिति रहनेछ । यसअघि प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›