कर्णाली, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब बजेट विनियोजन
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर्णाली, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो बजेट संघिय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित