मन्त्रिपरिषद बैठकबाट बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित