आर्थिक रुपान्तरण हुने गरि बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएको छ । महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग श्रृजना गर्न र रोकिएको लगानी पुनः आर्किषित गर्न, रोजगारी श्रृजना गर्ने गरि बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विप्रेषण र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने हँदा रुपान्तरकारी बजेट आउनेमा निजी क्षेत्र आशावादी रहेको धारणा राख्नु भयो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›