अर्थ समितिमा बजेट छलफल, विज्ञहरूले दिए यस्तो सुझाव
▸ यस स्टोरीको अंश: अर्थविद्हरूले भ्याट दर घटाउन, आयकर छुट सीमा बढाउन र ऋण व्यवस्थापनमा सुधार गर्न सरकारलाई सुझाव दिए
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको छलफलमा विज्ञहरूले अर्थतन्त्रलाई चलायमान बनाउन कर संरचना र वित्तीय सङ्घीयतामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। विज्ञहरूले बजारमा घट्दो माग, मध्यम वर्गको अकासिँदो जीवनयापन खर्च र कमजोर बन्दै गएको उद्योगमैत्री वातावरणलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›