सुरू भयो एमालेको सचिवालय बैठक

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
newspolar.com · 3 दिन अघि

नेकपा (एमाले) को सचिवालय बैठक चौथो दिनमा प्रवेश गरेको छ। बैठकमा पार्टीभित्रको नेतृत्वको वरियता र कार्यविभाजनसम्बन्धी एजेन्डामाथि छलफल भइरहेको छ। बैठकमा सहभागी अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू