एमाले सचिवालय बैठक बस्दै
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि आज पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिने तयारी छ। यसपटकको कार्यविभाजनमा सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›