साफ महिला च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको विजयी सुरुवात
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
भुटानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालले अब आगामी आइतबार श्रीलंकाको सामना गर्नेछ। खेल अवधिभर नेपालले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित