साफ महिला च्याम्पियनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
hamrakura.com · 3 दिन अघि

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि भारतको गोवामा शुरू हुँदैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ। साबित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपाली टोलीले यो प्रतियोगिताको शुरूवात गर्न लागेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू