दाइजो मागसम्बन्धी आरोपबीच नवविवाहिताको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग
▸ यस स्टोरीको अंश: पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियार पक्राउ आदेश कार्यान्वयनमा प्रहरीमाथि प्रश्न
महोत्तरीमा एक नवविवाहिताको मृत्यु भएपछि परिवारले दाइजोसम्बन्धी विवादका कारण हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ । मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका-७ निवासी २२ वर्षीया रन्जिता मण्डलको विवाह २०८२ फागुन १४ गते महोत्तरीको सम्सी गाउँपालिका-२ पर्सा निवासी रमेश मण्डलसँग भएको थियो । परिवारका अनुसार विवाहपछिदेखि नै केटापक्षबाट दाइजोसम्बन्धी माग तथा मानसिक दबाब हुने गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›