‘सुत्केरी मृत्यु प्रकरणः उपचारमा संलग्नमाथि छानबिन गर्न सांसदहरूको माग
▸ यस स्टोरीको अंश: जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने
प्रादेशिक अस्पताल जनकपुरमा सुत्केरी अञ्जिना यादवको मृत्यु प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले छानबिन समिति गठन गरी कारबाहीको माग गरेका छन्। उनले चिकित्सकको लापरवाहीले भएको मृत्युपछि चिकित्सकले ‘पेनडाउन’ गरी सेवा बन्द गर्ने कार्य रोक्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›