विश्वकै ठूलो आइपीओ ल्याउँदै एलन मस्क, बन्न सक्छन् पहिलो खर्बपति
▸ यस स्टोरीको अंश: क्यापिटल ग्रुपले अडानी कम्पनीहरूमा लगानी बढायो, ७४.८६ अर्ब भारुमा सेयर खरिद
एलन मस्कको रकेट र स्याटेलाइट कम्पनी स्पेसएक्स अमेरिकी स्टक मार्केटमा सूचीबद्ध गर्ने तयारीमा छ । स्पेसएक्सको सूचीकरणपछि मस्कको कुल सम्पत्ति १ खर्ब डलर नाघ्न सक्छ । फोर्ब्सका अनुसार मस्क हाल ८०७ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›