जुन महिनामा इलोन मस्कको स्पेसएक्सले आईपीओ जारी गर्ने
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक
अमेरिकी अर्बपति इलोन मस्कको रकेट तथा स्याटेलाइट निर्माता कम्पनी स्पेसएक्स जुन महिनामा सेयर बजारमा आउने तयारीमा छ । वाल स्ट्रिटमा यसलाई ब्लकबस्टर आईपीओको रूपमा हेरिएको छ । तर, पछिल्ला केही वर्षका ठूला आईपीओहरूको इतिहास हेर्ने हो भने सर्वसाधारण लगानीकर्ताका लागि यो त्यति उत्साहजनक नहुन पनि सक्छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›