काभा महिला भलिबल च्याम्पियनसिप- नेपाली टोलीको घोषणा

यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त
www.hamrokhelkud.com · 1 हप्ता अघि

अर्को साता सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ । नेपाल भलिबल संघले आज टोलीको नाम सार्वजनिक गरेको हो । आयोजक सेन्ट्रल एसियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स र कजाकिस्तानगरि कुल ८ राष्ट्र रहेका छन् । च्याम्पियनसिप जेठ ८ गतेदेखि १५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू