राष्ट्रिय भलिबल टोलीको कप्तान बनिन् निरुता ठगुन्ना
▸ यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्तराष्ट्रिय भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना चयन भएकी छन्। शुक्रबार नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको ६९औँ बैठकले निरुतालाई कप्तान चयन गरेको हो। उनी राष्ट्रिय टोलीकी सिनियर खेलाडी हुन्। निरुताको कप्तानीमा महिला टोलीले घरेलु मैदानमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्दैछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित