प्रेमले जिते नवौँ एसियन पुम्से तेक्वान्दोमा कास्य पदक

यस स्टोरीको अंश: प्रेम लिम्बूले नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जिते
hamrakura.com · 1 हप्ता अघि

नेपाली खेलाडी प्रेम लिम्बूले मंगोलियाको उलानबातारमा जारी नवौँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनशिपमा कास्य पदक जितेका छन् । रिकग्नाइज्ड पुम्से पुरुष ४० वर्षमुनि तर्फ प्रतिस्पर्धा गरेका प्रमले क्वार्टरफाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग पराजित भएपछि उनी कास्य पदकमा सीमित भए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू