पलेशालाई एसियाली पारा तेक्वान्दोमा कांस्य
▸ यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
नेपालकी पारा तेक्वान्दो स्टार पलेशा गोवर्धनले मंगोलियाको उलानबातरमा जारी ११औँ एसियाली पारा तेक्वान्दोमा इरानकी राहिमी जारालाई ११–० ले हराउँदै कांस्य पदक जित्नुभएको छ । यसअघि उहाँले पेरिस पारा ओलम्पिक र १९औँ एसियाडमा पनि कांस्य पदक जित्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›