पलेशालाई कास्य
▸ यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
नेपालकी पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्य जितेकी हुन् । सेमिफाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि उनी काँस्यमा सीमित भइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›