पलेशालाई कांस्य
▸ यस स्टोरीको अंश: नेपालकी पलेशा गोबर्धनले एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितिन्
नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›