दुर्गा प्रसाईँमाथि दुरुत्साहन आरोप, छानबिन गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जेनजी आन्दोलनका क्रममा दुरुत्साहन गरेको आशंकामा सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रसाईंको अभिव्यक्ति तथा गतिविधिबारे पनि छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›