ज्वाला संग्रौलामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार उल्लंघनको अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा यस्तो सिफारिस गरिएको हो । आयोगले सम्बन्धित घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने निष्कर्षसहित अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›