बेलायतमा दुईदलीयता : लेवर–कन्जर्भेटिभ वर्चस्व समाप्त हुने संकेत
▸ यस स्टोरीको अंश: बेलायतले रुसी तेल आयातमा केही प्रतिबन्धमा ढिलाइ गर्यो, इरान–अमेरिका तनावले ऊर्जा रणनीतिमा असर
बेलायतको राजनीति अनिश्चित, बदलावपूर्ण र नयाँ संक्रमण उन्मुख बन्न पुगेको छ । हालै सम्पन्न स्थानीय तथा स्कटल्यान्ड र वेल्सको क्षेत्रीय निर्वाचन परिणामले रिफर्म यूके, ग्रिन पार्टी, एसएनपी र प्लेड सिम्म्रुजस्ता दललाई उल्लेखनीय सफलता दिएसँगै लेवर–कन्जर्भेटिभ द्विदलीय वर्चस्वको युग कमजोर हुँदै गएको संकेत गरेको छ । लेवर पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ र प्रधानमन्त्री केयर स्टार्मरको राजीनामा मागिएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›