बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

यस स्टोरीको अंश: सान डिएगो मस्जिदमा गोली प्रहार: दुई किशोर आक्रमणकारीसहित ३ जनाको मृत्यु
www.nepalilink.com · 1 हप्ता अघि

बेलायतको राजनीतिमा प्रधानमन्त्रीको कुर्सी अस्थिर बन्दै गएको छ । पछिल्लो ७ वर्षमा ५ जना प्रधानमन्त्री फेरिएका छन् र कसैले पनि आफ्नो पूर्ण कार्यकाल पूरा गर्न सकेनन् । स्थानीय चुनावमा कमजोर प्रदर्शन भएपछि प्रधानमन्त्री केयर स्टार्मरमाथि पद छाड्न दबाब बढेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू