कालंगा हाइड्रोपावरको आइपिओ आजबाट सर्वसाधारणका लागि खुल्याे

www.onlinepana.com · 1 हप्ता अघि

कालंगा हाईड्रो लिमिटेडले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो । यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू