सर्वसाधारणका लागि सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आइपिओ बिक्री गर्ने

यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा उच्च अधिकारीमाथि अनुसन्धानको माग
www.setopati.com · 1 हप्ता अघि

सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले ८५ करोड ५० लाख रूपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू