कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत
कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीका ५५ लाख कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आउँदो सोमबारदेखि नियमित बजारमा कारोबार सुरु हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित