आर्थिक सर्वेक्षणः दोस्रो बजारमा कारोबार गर्ने बढे, कारोबार रकम भने घट्यो !
चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा रु १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ । गत आवको सोही अवधिमा यस्तो कारोबार रु १४ खर्ब ६५ अर्ब ६६ करोड थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित