नेप्से १० अंकले घट्यो, कारोबार रकम बढ्यो

www.karobardaily.com · 1 हप्ता अघि

सेयर कारोबार मापक नेप्से परिसूचक १०.०७ अंकले घटेर दुई हजार ७ सय ३०.१७ विन्दुमा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले घटेर चार सय ६७.२० मा सिमित भएको हो । बिहीबार तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू