६ अंकले घट्यो नेप्से, ३ अर्ब ८ करोड रूपैयाँ बढीको कारोबार
साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटाको सेयरमूल्य घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित