मोदी सवार विमानलाई यूएईको एफ–१६ जेटको स्कर्टिङ

यस स्टोरीको अंश: भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण: रक्षा, ऊर्जा र लगानीमा महत्वपूर्ण सहमति
www.nepalviews.com · 2 हप्ता अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार यूएई पुग्दा यूएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै एफ–१६ जेट विमानहरूले उनको विमानलाई स्कर्टिङ गरेका थिए । अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग ऊर्जा सहयोग, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू