आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले १० लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गर्‍यो
newspolar.com · 1 दिन अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालित गणनामा व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्था लगायत विवरण सङ्कलन गरिएको हो । यसपटकको गणनाले देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू