राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत नाघ्यो, असार ७ सम्म कार्य जारी रहने
▸ यस स्टोरीको अंश: राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, असार ७ सम्म जारी रहने
राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालन भइरहेको दोस्रो चरणको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ ले हालसम्म ८७.०८ प्रतिशत कार्य सम्पन्न गरेको छ। बाँकी कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित देशभर गणना गतिविधि निरन्तर अघि बढाइएको छ। यस गणनाबाट मुलुकको आर्थिक संरचना, व्यावसायिक अवस्था, श्रम बजार तथा उत्पादन प्रणालीबारे यथार्थपरक तथ्यांक उपलब्ध हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›