टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
▸ यस स्टोरीको अंश: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २.५ लाख बढीले पाए शेयर
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेकोमा सर्वसाधारणबाट २९ लाख ४८ हजारभन्दा बढी आवेदन परेको थियो । जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›